फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ जन काँग्रेसको पाँचौं अधिवेशन उद्धाटन समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2017-03-04 15:49:40

पैचिङ समय अनुसार, सन् 2017 को मार्च पाँच तारिख विहान नौ बजे बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशन उद्धाटन समारोह जन बृहत सभा भवनमा आयोजना हुने भएको छ। सो अवसरमा चीनका प्रधान मन्त्री ली खछ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। उद्घाटन समारोहको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ भाषा फु थुङ ह्वा, अँग्रेजी र रुसी भाषमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। साथै सीआरआई अनलाइन वेभसाइटको चिनियाँ भाषा शाखा वेभसाइट, अँग्रेजी शाखा वेभसाइट, रुसी शाखा वेभसाइट आदि फ्ल्याटफर्ममा पनि प्रसारण गरिने छ।

यसका अतिरिक्त, सीआरआईले चिनियाँ भाषा, अँग्रेजी, रुसी, जापानी, हिन्दी, उर्दु, कोरियन, मंगोलियन, भियनतनामी, लाओ, कम्बोडिया, थाइ, मले, इन्डोनेशियन लगायत बीस किसिमका भाषामा सिआरआई अनलाइन वेभसाइटहरु, माइक्रब्लक, वीच्याट, ट्विटर, फेसबुक आदि सामाजिक मिडियामार्फत पनि प्रत्यक्ष प्रसारण हुनेछ।

जानकारी तथा लेखहरु