फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 मा चीनको आर्थिक बृद्धि लक्ष्य 6.5 प्रतिशत हुने

(GMT+08:00) 2017-03-05 12:20:01

        आज मार्च पाँच तारिख सार्वजनिक गरिएको सरकारी कार्य-प्रतिवेदनमा सन् 2017 मा चिनियाँ आर्थिक बृद्धि लक्ष्य 6.5 प्रतिशत निश्चित हुनुका साथै व्यावहारिक कार्यमा अझ राम्रो प्रगति हुने प्रयास गर्ने कुरामा जोड दिइएको छ।

        उक्त प्रतिवेदनअनुसार, यो वर्षको आर्थिक बृद्धि लक्ष्य आर्थिक नियम तथा व्यवहारसित मेल खाएको छ। पुर्वानुमान अनुसार आर्थिक वृद्धिदरलाई स्थिर पार्दै बनौटको मध्यस्थतालाई हितकर भएको र सकारात्मक स्मृद्धि समाज बनाउने मागसित जोडिएको छ।

        आजै सार्वजनिक गरिएको विकास योजना प्रतिवेदनअनुसार, सन् 2016 मा चीनको आर्थिक परिमाण 740 खर्ब युआनभन्दा बढी पुगेकोछ। यस वर्षको 6.5 प्रतिशतको बृद्धिदर विश्वका मुख्य मुलुककोभन्दा उच्च भएको देखिन्छ। भावी चार वर्षमा वार्षिक बृद्धिदर लगभग 6.5 प्रतिशत पुगेमा सन् 2020 कूल गार्हस्थ्य उत्पादन मात्रा सन् 2010 को भन्दा डबल हुने लक्ष्य पूरा हुनेछ।

जानकारी तथा लेखहरु