फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विश्वशान्ति, विकास र अन्तर्राष्ट्रिय प्रणाली रक्षक बन्ने चीनका प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2017-03-05 13:31:52

विश्वको राजनीतिक तथा आर्थिक प्रणालीको परिवर्तन गर्दै चीनले सधैँ नै शान्ति र स्थिरताको पक्षमा र न्याय तथा निष्पक्षताको पक्षमा रहनुका साथै विश्वको शान्तिको निर्माण कर्ता, विश्वको विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय प्रणालीको सुरक्षक बन्नेछ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले 5 तारिख सरकारी कार्य प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताउनुभएको हो।

चीनले अन्तर्राष्ट्रिय समाजसँग सहयोग तथा साझा विजयमाथि लक्षित नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण गरेर मानव भाग्य समुदायको निर्माणका लागि नयाँ योगदान दिने इच्छा लिएको प्रधानमन्त्री लीले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु