फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियामा "थाड"को विरोधका लागि 235औं पटक मैनबत्ती जुलुस

(GMT+08:00) 2017-03-05 15:53:28

दक्षिण कोरियाको उत्तरी गिओनसाङ प्रान्तको सेङजु जिल्लाका नागरिकहरूले मार्च चार तारिख बेलुकी "थाड"को विरोधका लागि स्थानीय 235 औँ पटक मैनबत्ती जुलुस निकालेर अमेरिका र दक्षिण कोरियाको दक्षिण कोरियामा स्थापित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली "थाड"को गम्भीर रुपमा विरोध गरेका छन्।

सेङजु जिल्लाको एक पार्किंग स्थलभित्र करीब एक सय पचास जना स्थानीय नागरिकले हातमा मैनबत्ती बोकेर "शान्तिको चाहना र "थाड चाहिँदै" नारा लगाएका छन्। उनीहरुले "थाड" प्रणालीलाई तुरुन्तै रद्द गर्न आग्रह पनि गरेका छन्। धेरै नागरिकहरूले एकपछि अर्को गरी मञ्चमा प्रवचन गर्दै "थाड" प्रणालीको विरोध गर्ने धारणा ब्याख्या गरेका छन्।

जानकारी तथा लेखहरु