फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवैध गाँजा सहित तीन जना भारतीय नेपालमा प्रकाउ

(GMT+08:00) 2017-03-06 15:09:52

नेपालको हेटौंडा प्रहरीले हालै दुईटा कार्वाहीमा जम्मा तीन जना अवैध गाँजा सामग्री सहित भारतीयलाई पक्राउ गरेको छ। जसको परिमाण पैंतीस लाख रुपैयाँ बराबर रहको जनाइएको छ।

मार्चको पाँच तारिख नेपाल र भारतको सीमावर्ती क्षेत्र वरिपरि, भारतको बिहार प्रदेशको रक्सौल जाने बाटोमा नेपाल प्रहरीले एउटा भारती ट्रकमा बयसट्ठी किलोग्राम गाँजा बरामद गरेको हो। प्रहरीले अर्को एउटा भारतीय ट्रकमा एक सय पच्चीस किलोग्राम चरेस पनि बरामद गरेको छ।

नेपाल सरकारले गाँजालाई अवैध सामग्रीको रुपमा समावेश गरेता पनि उच्च लाभका कारण ओसारपसारमा कमी आएको छैन। भारत र नेपालको सीमा खुला भएकोले पनि अवैध सामग्रीको नियन्त्रणमा पनि कठिनाई पुगेको हो।

जानकारी तथा लेखहरु