फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष वहुपक्षबाट रियल अर्थतन्त्रलाई बढाउने चीनको राष्ट्रिय विकास र सुधार आयोगका उपप्रमुखको भनाइ

(GMT+08:00) 2017-03-06 15:10:37
आज मार्च छ तारिख चीनको राष्ट्रिय विकास र सुधार आयोगका जिम्मेवार व्यक्तिले यस वर्ष चीनले बहुपक्षबाट रियल अर्थतन्त्रलाई अघि बढाउने विचार प्रकट गर्नुभएको छ।

यस वर्षको कार्य प्रतिवेदनमा सात पटक रियल अर्थतन्त्रबारे जानकारी दिइएको छ। कार्य प्रतिवेदनमा जोड दिंदै मौद्रिक श्रोत रियल अर्थतन्त्रमा जानुपर्ने, मौद्रिक संस्थाले रियल अर्थतन्त्रलाई सेवा गर्नुपर्ने, रियल अर्थतन्त्रमा सिर्जना गरेर सुधार गर्नुपर्ने कुरा उल्लेख छ।

आज आयोजित जन कांग्रेस राष्ट्रिय समितिको नियमित पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय विकास र सुधार आयोगका उपप्रमुख चाङ्ग यौंले राष्ट्रिय विकास र सुधार आयोगले चार क्षेत्रबाट रियल अर्थतन्त्रको वृद्धि र मुख्य प्रतिस्पर्धात्मक शक्तिलाई अघि बढाउने बताउनुभएको छ।

जानकारी तथा लेखहरु