फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सैनिक रकम पारदर्शी भएको चीनका वित्त मन्त्रीको भनाइ

(GMT+08:00) 2017-03-07 16:24:52

चीनका वित्त मन्त्री स्याउ च्येले आज मार्च सात तारिख यस वर्ष चीनको बजेट प्रतिवेदनमा सैनिक रकम र कूटनीति आदि क्षेत्रबारेको प्रश्नको जवाफ दिंदै यी क्षेत्रको बजेट पारदर्शी भएको विचार व्यक्त गर्नुभएको छ।

वित्त मन्त्री स्याउ च्येले चिनियाँ जन काङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनको पत्रकार सम्मेलनमा यस वर्षको बजेट प्रतिवेदनमा राष्ट्रिय वित्तिय आयव्यय सार्वजनिक गरेर सैनिक रकम र कूटनीतिक बजेट आदि विषयगत बजेटको मस्यौदामा लेखिएकाले बजेट प्रतिवेदनमा फेरि उल्लेख नगरिएको बताउनुभयो।

जानकारी तथा लेखहरु