फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारको कार्य प्रतिवेदनमा नयाँ नीतिप्रति ध्यानाकर्षण

(GMT+08:00) 2017-03-07 16:27:12

चिनियाँ जनकांग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं सम्मेलन पैचिङ्गमा चलिरहँदा तीन हजारभन्दा बढी प्रतिनिधिहरुले चिनियाँ केन्द्रिय सरकारले तय गरेका नयाँ नीतिमाथि लेखाजोखा गरिरहेका छन्।

गरिबी निवारण, रोजगार, शिक्षा, सामाजिक बिमा, उपभोग आदि नयाँ नीति सामान्य जनताको आवश्यकतासँग सम्बन्धित छन्। विभिन्न प्रतिनिधिहरुले विभिन्न विषयबाट सरकारको कार्य प्रतिवेदनमाथि लेखाजोखा गरेका छन्।

यस वर्षको कार्य प्रतिवेदनले चिनियाँ सरकारले मानव साधन श्रोतको आधारमा शासन गर्ने अवधारणाका साथ द्रूत गतिले विकास गर्दै जाने र जनताको जीवन सुखमय बनाउनुपर्नेमा पनि धेरै प्रतिनिधिहरुले जोड दिएका छन्।

जानकारी तथा लेखहरु