फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय महिला दिवसको स्वागत भोज पैचिङ्गमा

(GMT+08:00) 2017-03-08 15:06:48

आज मार्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवस हो। यस विशेष दिवसको स्वागत गर्न सात तारिख विहान देश विदेशका महिलाहरुको स्वागत भोज जन वृहत सभाभवनमा आयोजना गरिएको छ।

चिनियाँ जनकांग्रेस स्थायी समितिका उपप्रमुख एवम् चीनको राष्ट्रिय महिला संघका अध्यक्ष शन युए युएले स्वागत समारोहमा सहभागी भएका सबै महिला प्रतिनिधिहरुलाई नारी दिवसको शुभकामना व्यक्त गर्नुभयो।

चीनको राष्ट्रिय विभागका महिला नेतृ, हङ्गकङ्ग र मकाउका महिला प्रतिनिधि तथा चीनका लागि विदेशी महिला राजदूतहरु आदि विभिन्न ठाउँबाट आउनुभएका एक हजारभन्दा बढी महिला प्रतिनिधिहरु स्वागत भोजमा सहभागी भएका थिए।

जानकारी तथा लेखहरु