फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा "मानव जातिको भाग्य एकरुपता"विषयक सम्मेलनको आयोजना

(GMT+08:00) 2017-03-09 19:45:40

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को 34औं सम्मेलन हाल जेनेभामा भइरहेको छ। त्यस सम्मेलनमा सहभागी चिनियाँ मानव अधिकार अनुसन्धान प्रतिष्ठानको प्रतिनिधि मण्डलले मार्च आठ तारिख जेनेभास्थित चिनियाँ आबासीय प्रतिनिधि मण्डलसँग संयुक्त रुपमा "मानव जातिको भाग्य एकरुपता: सारा विश्वको मानव अधिकारको सञ्चालन सम्बन्धी नयाँ उपाय"शीर्षकको सम्मेलनको आयोजना गरेको छ। चिनियाँ विशेषज्ञ, विद्बान र बीसभन्दा बढी मुलुकका सरकारी प्रतिनिधि मण्डलका प्रतिनिधिहरू तथा अन्य केही गैर-सरकारी संगठनका प्रतिनिधिहरूको त्यस सम्मेलनमा सहभागिता रहेको छ।

सम्मेलनमा सहभागी चिनियाँ विशेषज्ञ र विद्बानहरूले बेग्ला बेग्लैगरी मानव जातिको भाग्यको एकरुपता सामु देखा परेको वास्तविक चुनौती, मानव जातिको भाग्यको एकरुपता सम्बन्धी बहुपक्षीय मानव अधिकार धारणा र मानव जातिको भाग्यको एकरुपताको स्थापना आदि विषयबारे मानव जातिको भाग्यको एकरुपता भन्ने विचारधारालाई प्रकाश पारेका छन्।

जानकारी तथा लेखहरु