फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग पल्लो शान्सी प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी

(GMT+08:00) 2017-03-10 15:03:39

 

चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग मार्च नौ तारिख विहान चिनियाँ जन काङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन अन्तर्गत पल्लो शान्सी प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी हुनुभयो।

प्रधानमन्त्री लीले कुहिरो तुवाँलो उत्पन्न हुनुको कारण गहिरो रुपमा अध्ययन गरेर नीलो आकाशको संरक्षण गर्नुपर्ने बताउनुभयो। पल्लो शान्सी प्रान्त चिनियाँ संस्कृतिको उद्गम स्थलमध्येको एक हुनुका साथै चिनियाँ सँस्कृति र चिनियाँ क्रान्तिको निर्माणमा उत्कृष्ट भूमिका विर्वाह गरिएको स्थल भएको प्रधानमन्त्री लीले स्मरण गर्नुभयो।

केही वर्षयता पल्लो शान्सी प्रान्तको आर्थिक सामाजिक विकासले नयाँ पाईला टेकोको र यस वर्ष अझ बढी प्रयास गरी सुधार र खुलापनको कार्यमा नयाँ उपलब्धी हासिल गर्ने आशा पनि प्रधानमन्त्री लीले लिनुभयो।

जानकारी तथा लेखहरु