फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संवैधानिक अदालतले महाभियोग पारित गरेपछि दक्षिण कोरियाली राष्ट्रपति सत्ताच्यूत

(GMT+08:00) 2017-03-10 16:23:44

दक्षिण कोरियाको संवैधानिक अदालतले मार्च दश तारिखका दिन राष्ट्रपति पार्क ग्यून ह्वेमाथिको अभियोगलाई पारित भएको छ। राष्ट्रपति पार्क दक्षिण कोरियाको राजनैतिक इतिहासमा संसदले लगाएको महाभियोगबाट सत्ताच्यूत हुने पहिलो राष्ट्रपति बन्नुभएको छ।

संवैधानिक अदालतका प्रमुख ली चन मैले पैचिङ्ग समयअनुसार विहान दश बजेतिर राष्ट्रपतिमाथिको महाभियोगको फैसला पढेर सुनाउँदै आठ जना न्यायाधिशको संयुक्त इजलासले महाभियोगलाई सदर गरेको जानकारी दिनुभयो।

दक्षिण कोरियाको सम्बन्धित नीति अनुसार 60 दिनमा गणतन्त्र कोरियाले चुनाव गर्नुपर्ने छ। संवैधानिक अदालको फैसलापछि सत्तारुढ पार्टी स्वतन्त्र प्रजातान्त्रिक पार्टीले दक्षिण कोरियाली जनता समक्ष क्षमा-याचना गरेको छ।

जानकारी तथा लेखहरु