फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग सिन्च्याङ्ग प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी

(GMT+08:00) 2017-03-11 14:07:55

 

चिनियाँ दुईटा राष्ट्रिय अधिवेशन संचालनको आठौं दिनमा प्रवेश भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग मार्च दश तारिख सिन्च्याङ्ग प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी हुनुभयो।

लेखाजोखा बैठकमा राष्ट्राध्यक्ष सीले सिन्च्याङको युगुर स्वायत्त प्रदेशले सामाजिक स्थिरता र दीर्घकालीन सुरक्षाको कूल लक्ष्य बमोजिम, नयाँ विकासको विचारधारा लागू गर्ने, सम्पूर्ण रुपमा जनजीवनको प्रत्याभूति र सुधार गर्ने, जातीय एकरुपतालाई सुदृढ पार्ने, मेहनतपूर्वक मेलमिलापयुक्त समृद्ध चिनियाँ विशेषतायुक्त समाजवादी सिन्च्याङ्गको निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु