फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं अधिवेशनको तेस्रो पूर्ण बैठकको आयोजना

(GMT+08:00) 2017-03-11 14:10:06

बाह्रौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं अधिवेशनको तेस्रो पूर्ण बैठक मार्च दश तारिख दिउँसो जनवृहत् सभा भवनमा आयोजना भएको छ। चौध जना राष्ट्रिय समितिका सदस्यले सामाजिक निर्माण र सांस्कृतिक निर्माणबारे सम्बोधन गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय कार्यालयका सचिव लिउ छी पाउ बैठकमा सहभागी हुनुभयो। विभिन्न सदस्यले कलाकार, भ्रष्टाचार नियन्त्रण, शिक्षा, शहरीकरण, वृद्धाश्रम कार्य आदि पक्षबाट सम्बोधन गर्नुभएको थियो।

जानकारी तथा लेखहरु