फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ दुईटा राष्ट्रिय अधिवेशनका अवधिमा अल्पसंख्यक जातिय चियापान कार्यक्रम

(GMT+08:00) 2017-03-12 14:52:05

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय एकीकृत विभाग, चिनियाँ जन काङ्ग्रेस जातिय समिति, राष्ट्रिय जातिय मामिला समिति, चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको जाति र धर्म समितिबाट मार्च एघार तारिख राति पैचिङ्गको जन वृहत सभा भवनमा चिया पार्टीको आयोजना गरिएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग, प्रधानमन्त्री ली ख छ्याङ्ग लगायत नेतागणले अल्पसंख्यक जातिका प्रतिनिधिहरुसँग भेला भएर चिनियाँ दुईटा राष्ट्रिय अधिवेशनको सफल आयोजनामा चिनियाँ जातिको भविष्यबारे छलफल गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नेतृत्वमा, अल्पसंख्यक जाति क्षेत्रमा सुधार गरेर सिर्जनालाई अघि बढाई नयाँ उपलब्धी हासिल भएको राष्ट्राध्यक्ष सीले बताउनुभयो।

जानकारी तथा लेखहरु