फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनका प्रतिनिधिद्वारा नागरिक कानूनको मसौदामाथि छलफल

(GMT+08:00) 2017-03-12 14:53:13

मार्च नौ तारिख विहान चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनका विभिन्न प्रतिनिधिहरुले धेरै ध्यानाकर्षित विषय नागरिक कानूनको मसौदामाथि छलफल गरेका छन्।

स्या मन शहर समुद्री अदालतका प्रमुख स्या स्यान फङ्गले पर्यावरणको संरक्षण, ऊर्जा श्रोतको वचत आदि वातावरणको संरक्षणको विषय नागरिक कानूनमा समावेश गरिएको यस कानूनको एउटा विशेषता भएको विचार व्यक्त गर्नुभयो।

ह नान प्रान्तको सर्वोच्च अदालतका उपप्रमुख श स्याउ हुङ्गले नागरिक कानूनमा दुईटा विशेषता रहेको मूल्यांकन गर्नुभयो। एउका भनेको नागरिक मामिला अधिकारको संरक्षण परिधिलाई विस्तृत पारिएको छ, अर्को भनेको नागरिक मामिला अधिकारको कानूनी म्याद लम्बाइएको छ।

जानकारी तथा लेखहरु