फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन काङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं सम्मेलनको तेस्रो पूर्ण बैठकको आयोजना

(GMT+08:00) 2017-03-12 14:54:19

चिनियाँ जनकाङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं सम्मेलनको तेस्रो पूर्ण बैठक आज मार्च बाह्र तारिख जनवृहत् सभा भवनमा आयोजना भएको छ। बैठकमा सर्वोच्च अदालत र सर्वोच्च महान्याधिवक्ताको कार्य प्रतिवेदन प्रस्तुत भएको छ।

सर्वोच्च अदालतका प्रमुख चौ छ्याङ्गले सम्पूर्ण कानूनी सुधारलाई गहन पारिएको र सूचना ‌औद्योगिकीकरणको निर्माणको मुख्य काल भएको बताउनुका साथै यस वर्षको कार्य योजना पनि प्रस्तुत गर्नुभयो।

सर्वोच्च महान्याधिवक्ता कार्यालयका प्रमुख छाउ च्यान मिनले गत वर्षको कार्यबारे समीक्षा गर्नुका साथै यस वर्षको कार्य योजनाबारे पनि जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु