फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन सम्पन्न

(GMT+08:00) 2017-03-13 09:53:41

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन मार्च महिनाको तेह्र तारिख विहान नौ बजेर तीस मिनेट पैचिंगस्थित जन वृहत सभा भवनमा सम्पन्न भएको छ। सी चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग त च्याङ्ग, लिउ युन शान, वाङ्ग छि शान, चाङ्ग काउ लीआदि नेताहरू समापन समारोहमा उपस्थित हुनुभएको छ। यु चङ्ग शङ्गले समापन समारोहको अध्यक्षता गर्नुभएको छ।

जानकारी तथा लेखहरु