फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा अग्लो गाउँ तिब्बतको फूमाच्याङथाङ

(GMT+08:00) 2017-03-13 18:24:04

तिब्बत स्वायत्त प्रदेशको शाङ नान शहर लाङ खा च जिल्लाको फूमाच्याङथाङ गाउँ क्षेत्रको औसत उचाई पाँच हजार तीन सय त्रिहत्तर मिटर रहेको छ। यहाँको कूलक्षेत्रफल एक हजार दुइ सय वर्ग किलोमिटर छ र यो चीनको सबैभन्दा उचाइमा रहेको गाउँ क्षेत्र हो। यहाँ एक हजारभन्दा बढी बासिन्दाहरु र आठजना सीमा रक्षा सेना यहाँ बसेका छन्।

फूमाच्याङथाङमा अक्सिजन धेरै कम छ। वायुमण्डलिय चाप तराइ क्षेत्रको तुलनामा आधा रहेको छ र वार्षिक औसत तापमान माइनस 7 डिग्री रहन्छ। यहाँको औसत आयु 49.5 वर्ष मात्र रहेको छ।

जानकारी तथा लेखहरु