फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जनकंग्रेसको अधिवेशन समापन समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2017-03-14 18:22:22

चिनियाँ राष्ट्रिय जनकंङ्ग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशनको समापन समारोह सन् 2017 को मार्च पन्ध्र तारिख विहान नौ बजे जन बृहत सभाभवनमा आयोजना हुने भएको छ। समापन समारोहपछि चीनका प्रधान मन्त्री ली खछ्याङले चिनियाँ तथा विदेशी पत्रकारले सोध्ने प्रश्नको जवाफ दिनुहुने छ।

सोही अवधिमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ भाषा फु थुङह्वा र अँग्रेजी भाषामा प्रत्यक्ष प्रसारण गर्ने छ। सो अवसरको सीआरआई अनलाईन आदि फ्ल्याटफर्ममा पनि प्रत्यक्ष प्रसारण गरिने छ।

जानकारी तथा लेखहरु