फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नागरिक ऐन चीनको व्यवस्थामा ऐतिहासिक कोशेढुङ्गा

(GMT+08:00) 2017-03-15 16:40:59

चिनियाँ राष्ट्रिय जनकंग्रेस बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन विभिन्न निर्णय गर्दै मार्च 15 पन्ध्र तारिख विहान पैचिंगमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ लगायतका उच्च नेताहरु यस पटकको अधिवेशनमा सहभागी हुनुभएको छ। अधिवेशनमा सरकारी कार्य प्रतिवेदन र नागरिक ऐन पारित गरिएको छ।

यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन आयोजना हुनेछ। पार्टी र चीन सरकारको राजनीतिक जीवनमा यो धेरै महत्वपूर्ण कुरा हो। राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष चाङ त च्याङले जनतालाई केन्द्रमा राखेर स्थिर बृद्धि, सुधार, संरचनाको परिवर्तन लगायतका विभिन्न कार्यलाई सफल बनाइने बताउनुभयो।

सम्मेलनमा नागरिक ऐन पारित गरिएबाट चीनको व्यवस्थामा ऐतिहासिक कोशेढुङ्गा बनेको छ।

जानकारी तथा लेखहरु