फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्बिपमा शान्ति कायम हुने कुरामा चीन आशावादी

(GMT+08:00) 2017-03-15 18:59:19

चीनका प्रधानमन्त्री ली ख छ्याङले कोरियाली प्रायद्बिप समस्यामा चीनको अडान सधैँ स्पष्ट रहेको बताउँदै कोरियाली प्रायद्बिपमा आणविक रहित, शान्ति र स्थिरताको सुरक्षा गर्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताउनुभयो।

उहाँले हालै कोरियाली प्रायद्बिप तथा उत्तर-पूर्वी एशियामा तनावपूर्ण परिस्थिति रहेको र विभिन्न पक्षले संयुक्त प्रयास गर्दै वार्तामा फेरि एक पटक आयोजना हुने कुरामा चीन आशावादी रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु