फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली नोट छपाइको दृश्य

(GMT+08:00) 2017-03-16 10:57:37

चिनियाँ कम्पनिले एक सय र एक हजार रुपैयाँको नेपाली नोट छापेको समाचार तपाईंलाई थाहा छ होला तर नेपाली नोट छापेको दृश्य हेर्नुभएको छैन होला। हामी सँगसँगै सो दृश्य चिनियाँ बैंक-नोट प्रिन्टिङ्ग कारखानामा हेर्न जाऔं?

प्राप्त समाचार अनुसार, हालै चीनको नानछाङ बैंक-नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच छब्बीस करोड वटा रुपैयाँ पाँचको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ। गत वर्ष अर्थात् सन् 2016मा नेपालको लागि रुपैयाँ एक सय तथा एक हजार नोट छापेको सोही कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमार्फत पाएको यो अर्को अःडर हो।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु