फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक करिडोर सुरक्षामा पाकिस्तानको विशेष पहल

(GMT+08:00) 2017-03-16 17:55:09

पाकिस्तानी सेनाका प्रवक्ता असिफ गाफोरले चीन-पाकिस्तान आर्थिक करिडोर निर्माणलाई पाकिस्तानले सक्दो शक्ति जुटाएर समर्थन गर्ने बताउनुभयो।

चीनका लागि पाकिस्तानी दूताबासमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गाफोरले चीन- पाकिस्तान आर्थिक करिडोरको आधारभूत प्रबन्ध तथा कर्मचारीहरुको सुरक्षाका लागि पाकिस्तानले एउटा डिभिजन निर्माण गरेको बताउनुभयो।

हालै निर्माण गरिएको चीन-पाकिस्तान आर्थिक करिडोर चीनको सिङच्याङको खाशबाट पाकिस्तानको ग्वादार बन्दरगाहसम्म पुग्दछ। यो "एक पेटी एक मार्ग"को धेरै महत्वपूर्ण भाग हो।

जानकारी तथा लेखहरु