फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा बृहत जनगणना शुरु

(GMT+08:00) 2017-03-17 18:08:26

उन्नाईस वर्षपछि पकिस्तानमा वृहत जनगणना शुरु भएको छ। पाकिस्तानको "दवन न्यूस्पेप"का अनुसार, व्यापक जनगणना पाकिस्तानको 63 वटा क्षेत्रमा हुनेछ। पाकिस्तान सरकारले तीन लाख कर्मचारीहरु यस काममा खटाएको छ।

पाकिस्तानको संविधान अनुसार, हरेक दश वर्षमा पाकिस्तानमा बृहत जनगणना गर्नुपर्ने छ, तर आर्थिक अभाव, राजनीतिक अस्थिरता आदि कारणले सन् 1998 पछि जनगणना हुन सकेको थिएन।

यस पटकको जनगणना मै पच्चिस तारिख अगाडि सम्पन्न हुनेछ।

जानकारी तथा लेखहरु