फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीले अस्ट्रेलिया र न्यूजिल्याण्डको औपचारिक भ्रमण गर्नुहुने

(GMT+08:00) 2017-03-17 19:32:13

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म ट्रनबुल र न्यूजिल्याण्डका प्रधानमन्त्री बिल इङ्गिलसको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङले आगामी मार्च बाइस तारिखदेखि उन्तीस तारिखसम्म अस्ट्रेलिया र न्यूजिल्याण्डको औपचारिक भ्रमण गर्नुहुने जानकारी दिनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छोन यिङले उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु