फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशको प्रहरी शिविरमा आत्मघाती आक्रमण

(GMT+08:00) 2017-03-18 14:47:28

बंगलादेशी प्रहरीका अनुसार, मार्च सत्र तारिख बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमान स्थाल नजिकै रहेको प्रहरी शिविरमा आत्मघाती बम विस्फोटन भएको छ। एक संदिग्ध व्यक्तिले पर्खालबाट प्रहरी शिविरमा पसी शरीरमा राखेको बम विस्फोटन गराएको छ। जसबाट आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना प्रहरी घाइते भएका छन्। बंगलादेश सरकारले विमान स्थल र जेलको सुराक्षा बढाउने घोषणा गरेको छ।

सो आक्रमणको अघिल्लो दिन बंगलादेश प्रहरीले चितागुङ क्षेत्रमा पर्ने संदिग्ध सशस्त्र शक्ति बसोबास क्षेत्रमाथि प्रहार गरेको थियो। त्यसबाट चार सशस्त्र शक्ति मारिएका थिए। प्रहरीले केही बिस्फोटक पदार्थ भेटाएको प्रहरीले बताएको थियो।

जानकारी तथा लेखहरु