फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरको मदन स्मारक माविमा चिनियाँ शैक्षिक मेला

(GMT+08:00) 2017-03-19 14:13:32

एक्स्पो सुभारम्भ समारोहलार्इ सम्बोधन गर्दै नेपालस्थित चिनियाँ राजदूतावासका साँस्कृतिक विभागका प्रमुख चाङ पिनले चीन सरकारले ल्याएको वान वेल्ट, वान रोड नीति अन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रमहरु भैरहेको भन्दै त्यस नीतिले नेपालको शैक्षिक क्षेत्रको विकासमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। हाल चीनमा 3 हजार नेपाली विद्यार्थीहरु चीन सरकारको छात्रवृत्ति र निजी खर्चमा अध्ययनरत रहेको जानकारी दिँदै उहाँले हाल नेपालका विभिन्न 65 वटा विद्यालयहरुमा 75 जना चिनियाँ स्वयंसेवक शिक्षकहरु भाषा शिक्षणमा रहेको बताउनुभयो।

1 2 3 4 5
जानकारी तथा लेखहरु