फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा चिनियाँ उच्च प्रविधि उद्योगको आकर्षण

(GMT+08:00) 2017-03-19 14:30:46

तीन दिने छैटौँ पाकिस्तान अन्तर्राष्ट्रिय नवीनकरणीय उर्जा मेला हिजो मार्च अठार तारिख लाहौर शहरमा सम्पन्न भएको छ। चीनको यी च समूह लिमिडेट कम्पनी लगायत 19 वटा चिनियाँ उच्च प्रविधि उद्योगले सो मेलामा आकर्षित बनेका छन्।

फोटोभोल्टिक विद्युत उत्पादन,स्मार्ट स्रोतको समाधान उपाय तथा प्रविधि,ऊर्जा भण्डार प्रणाली र नवीकरणीय उर्जालाई जोड दिइएको सो मेलामा चीन,जापान,अमेरिका,जर्मनी,दक्षिण कोरिया,मलेसिया आदि मुलुकबाट 50 भन्दा बढी उद्योगले भाग लिएका थिए। चिनियाँ उद्योगद्बारा प्रदर्शन गरिएका सौर्य ब्याट्री,बन्द नहुने विद्युत आपूर्ति आदि उत्पादन सामानले व्यापक अवलोकनकर्ताको ध्यान तानेको छ। यी च समूह लिमिडेट कम्पनीले दशभन्द बढी उद्योगहरुसँग सहयोगात्मक सहमति पाएको छ।

जानकारी तथा लेखहरु