फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनमुक्ति सेनाको सम्मान गार्ड पाकिस्तानी परेडको पूर्वाभ्यासमा सहभागी

(GMT+08:00) 2017-03-20 16:05:47

पाकिस्तानी दिवसको सैन्य परेडको पूर्वाभ्यास 19 तारिख इस्लामावादमा आयोजित भयो। चिनियाँ जनमुक्ति सेनाको सम्मान गार्ड पहिलोपटक सहभागी भएको छ।

पाकिस्तानले 23तारिख पाकिस्तान दिवसका लागि भव्य सैन्य परेड, एयर शो र प्रदर्शन आदि कार्यक्रमको आयोजना गर्नेछ। पाकिस्तानी स्थल सेनाका चिफ अफ स्टाफको निमन्त्रणामा चिनियाँ जन मुक्ति सेनाको गार्ड सम्मान पहिलोपटक समारोहमा सहभागी हुनेछ।

सहभागी चिनियाँ सेनाका प्रमुख अर्थात् प्रमुख जलरल ली च्यान पोका अनुसार, चीन र पाकिस्तान राम्रा छिमेकी, साथी र साझेदार हुनुका साथै दुई देशबीच चौतर्फी रणनैतिक सहयोगी सम्बन्ध रहेको छ। सैन्य समारोहमा चिनियाँ सेनाको सहभागिताले पाकिस्तानी जनता र सेनासामु मित्रता झल्किनुका साथै दुई देशका सेनाबीचको सम्बन्ध विकासका लागि पनि सहयोगी हुनेछ।


1 2 3 4
जानकारी तथा लेखहरु