फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा सय जना केसार महाकाव्य कलाकारहरुको फाइल पूरा

(GMT+08:00) 2017-03-20 17:57:28

तीन वर्षको प्रयासपछि ङ्यारी क्षेत्रबाहेक तिब्बतमा चौरान्नब्बे जना केसार महाकाव्य कलाकारहरुको फाइल पूरा गरिएको छ। तिब्बत स्वायत्त प्रदेशीय पुस्तकालयका प्रमुख नुमुले बीस तारिख उक्त जानकारी दिनुभएको हो।

केसार राजा महाकाव्य सन् 2009 को सेप्टेम्बरमा युनेस्कोले मानवजातिको गैर-भौतिक सांस्कृतिक सम्पदा सूचीमा राखेको थियो। यो नै विश्वमा बाँकी रहेको थोरै जैविक महाकाव्यहरुमध्येको एक हो। यसमा हजारौं वर्षअघि केसार राजाको युद्धरत जीवनलाई रेकर्ड गरिएको छ र प्राचीन कालमा तिब्बती जातिहरुको जीवनलाई पनि चित्रण गरिएको छ।

जानकारी तथा लेखहरु