फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग निर्माण सम्बन्धि संयुक्त राष्ट्र संघको आह्वान

(GMT+08:00) 2017-03-20 17:59:29

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा हालै एक निर्णय-प्रस्ताव पारित गर्दै 'मानवजातिको भाग्य समुदायको निर्माण' भन्ने विचारलाई पहिलो पटक समावेश गराइएको छ जसबाट अन्तर्राष्ट्रिय समाजको मतैक्यतालाई प्रतिविम्वित गरिएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले बीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा सुरक्षा परिषदद्वारा पारित अफगानी समस्या सम्बन्धि नं 2344 निर्णय प्रस्तावबारे चर्चा गर्दा उक्त कुरा भन्नुभएको हो। सत्र तारिख पारित भएको सो निर्णय प्रस्तावमा अन्तर्राष्ट्रिय समाजले भेला भएर अफगानिस्तानलाई सहयोग दिने सवालमा मतैक्यता हासिलका लागि आह्वान गर्दै एक पेटी एक मार्गको निर्माणमार्फत क्षेत्रीय आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु