फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पो आऊ एशियाली मञ्च 2017 चाङ्ग काउ लीको सहभागी हुने

(GMT+08:00) 2017-03-20 19:10:00

चीनका परराष्ट्र प्रवक्ता ह्वा छुन यीङ्गले बीस तारिख बोल्दै चीनका उपप्रधानमन्त्री चाङ्ग काउ लीले मार्च पच्चीस तारिख हाइ नानको पो आउमा आयोजित पो आऊ एशियाली मञ्च 2017 वार्षिक सम्मेलनको उद्धाटन समारोहमा शीर्ष मन्तव्य दिनुहुने जानकारी दिनुभएको छ।

नेपालका प्रधानमन्त्री, अफगानिस्तानको माथिल्लो सभाका अध्यक्ष तथा म्यानमारका उपराष्ट्रपति लगायत विदेशी नेताले वार्षिक सम्मेलनमा भाग लिने कार्यक्रम छ।

जानकारी तथा लेखहरु