|
|
|
||
एशियाली श्रोता र एशियाली सञ्चार-माध्यमको सम्बन्धमा भर्खरै सार्वजनिक भएको जाँचबुझ तथा अनुसन्धानअनुसार, "एशिया क्षेत्रको शान्ति तथा स्थिरता" एशियाली श्रोताहरूको अभिरुचिका केन्द्रीय विषय रहेका छन्।
उक्त जाँचबुझ तथा अनुसन्धान प्रतिवेदन पोआउ एशियाली मञ्चको वार्षिक सम्मेलन2017 अन्तर्गत "सञ्चार-माध्यमका नेताहरूको गोलमेच"द्वारा हाल सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदनअनुसार, दक्षिण चिनियाँ सागरको विवाद, एशिया क्षेत्रको वातावरण तथा जलवायु समस्या एशियाली श्रोताहरूले ध्यान दिएका मुख्य विषय हुन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |