फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक हजार आठ सय जना प्रतिनिधि पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन2017मा सहभागी

(GMT+08:00) 2017-03-23 18:00:16

"विश्वव्यापीकरण र स्वतन्त्र व्यापारको भविश्यको सामना" भन्ने मुख्य विषय-वस्तु रहेको पो आउ एशियाली मञ्चको वार्षिक सम्मेलन2017 मार्च महिनाको 23 तारिख हाई नान प्रान्तीय पो आउमा आयोजना भएको छ। एक हजार आठ सय जना प्रतिनिधि उक्त वार्षिक सम्मेलनमा सहभागी भएका छन्।

"एक पेटी एक मार्ग" चालू वर्षको वार्षिक सम्मेलनका मुख्य विषयहरूमध्येको एक हो। उक्त वार्षिक सम्मेलनको दौरान धेरै पटकको छलफलहरू आयोजना गरिनेछ। विभिन्न मुलुकका राष्ट्रनायक र उद्योग-व्यवसायका प्रतिनिधिहरूले "एक पेटी एक मार्ग"को भविश्यबारे छलफल गर्ने छन्।

जानकारी तथा लेखहरु