
पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन2017अन्तर्गत "मिडिया लिडर्स गोलमेच" चीनको हाई नान प्रान्तीय पो आउ शहरमा आयोजना भएको छ। चीन, अमेरिका, रुस, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, थाइल्याण्ड, टर्कीआदि पन्ध्र वटा मुलुकका 21 जना मिडिया लिडर्सले "एशियाली मिडिया सहयोगको नयाँ भविश्य"भन्ने मुख्य विषयवस्तु बमोजिम छलफल गरेका छन्। मिडिया लिडर्सहरूले मिडिया सहयोगको प्रणालीकरणलाई व्यवहारमा उतार्ने, एशियाली मिडिया सहयोगको नयाँ चौतारो खडा गर्नेआदि विषयहरूबारे सहमति हासिल गरेका छन्।
"मिडिया लिडर्स गोलमेच" पो आउ एशिया मञ्च, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चीन सार्वजनिक कुटनीति संघद्वारा संयुक्त रुपमा आयोजना गरिन्छ।
1 2