फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी राष्ट्रपतिद्वारा "पाकिस्तान दिवस"को सैन्य परेडमा चिनियाँ सेना सहभागी भएकोमा कृतज्ञता ज्ञापन

(GMT+08:00) 2017-03-24 16:56:03

पाकिस्तानी राष्ट्रपति मामनोन हुस्सेनले मार्च 23 तारिख राजधानी इस्लामावादमा आयोजित "पाकिस्तान दिवस"को सैन्य परेडमा सम्बोधन गर्दै चिनियाँ सेना "पाकिस्तान दिवस"को सैन्य परेडमा सहभागी भएकोमा कृतज्ञता ज्ञापन गर्नुभएको छ।

सोही दिन विहान "पाकिस्तान दिवस" मनाउनका लागि पाकिस्तानको राजधानीमा सैन्य परेडको भव्य रुपमा आयोजना गरिएको छ। चिनियाँ जनमुक्ति सेनाको सम्मान गार्डका 72 जनाबाट गठित वर्गाकार समूह उक्त सैन्य परेडमा सहभागी भएको छ। चिनियाँ सेना उक्त सैन्य परेडमा सहभागी यो पहिलो पटक हो।

जानकारी तथा लेखहरु