फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाको क्षेत्रीय सहयोग अझै राम्रोसँग विकास हुने उप प्रधानमन्त्री चाङ काउ लीको भनाई

(GMT+08:00) 2017-03-24 16:58:11

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवम् चीनका उप प्रधानमन्त्री चाङ काउ लीले मार्च महिनाको 24 तारिख एशिया विश्वमा विकासको जीवन्त शक्ति र निहित शक्ति रहेका क्षेत्रहरूमध्येको एक हो भन्दै एशियाको क्षेत्रीय सहयोग अझै राम्रोसँग विकास हुने विश्वास व्यक्त गर्नुभएको छ।

उप प्रधानमन्त्री चाङले सोही दिन हाई नान प्रान्तीय पो आउमा पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन2017मा उपस्थित भएका चिनियाँ तथा विदेशी उद्योग-व्यवसायीहरुसँग भेटघाट गर्दै उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु