![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन 2017को उद्धाटन समारोह आज विहान हाइनान प्रान्तीय पोआउमा आयोजित भयो। चीनका उपप्रधान मन्त्री चाङ काउलीले सो उद्धाटन समारोहमा राष्ट्राध्यक्ष सीको बधाई सन्देश सुनाउनुभयो। साथै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले सो उद्धाटन समारोहमा सम्बोधन गर्नुभएको छ। यस सम्बन्धी थप विवरण हाम्रा सम्बाददाता ललिताबाटः
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |