फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री पुष्पकमल दाहाल सिआरआई नेपाली सेवासँग बोल्दै

(GMT+08:00) 2017-03-26 19:27:14

चीनको हाइनान प्रान्तमा आयोजित पोआऊ शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार पैचिङ्गस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो। उहाँले सिआरआई नेपाली सेवासँगको अन्तर्वार्तामा चीनले अघिसारेको एक पेटी एक मार्गमा नेपाल छिटै सहभागि हुने प्रतिवद्धता व्यक्त गर्नुभयोः

जानकारी तथा लेखहरु