फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री प्रचण्डको लामो पर्खाल यात्रा

(GMT+08:00) 2017-03-26 18:51:59

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार बिहान संसारकै सबैभन्दा अग्लो ग्रेटवाल पर्खाल पुगेर घुमफिर गर्नुभएको छ। उहाँका साथमा भ्रमण दलका सदस्यहरु र बेइजिङस्थित नेपाली दूताबासका कर्मचारीहरु पनि रहेका छन्। हेरौं केही तस्बिर–

1 2
जानकारी तथा लेखहरु