फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषदअन्तर्गत हङ्गकङ्ग र मकाउ मामिला कार्यालयका प्रवक्ताद्वारा हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे जानकारी

(GMT+08:00) 2017-03-26 19:16:21

चीनको राज्य परिषदअन्तर्गत हङ्गकङ्ग र मकाउ मामिला कार्यालयका प्रवक्ताले मार्च 26 तारिख हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे जानकारी दिएका छन्।

ती प्रवक्ताकाअनुसार, मार्च 26 तारिख हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासकको निर्वाचन समितिले कानूनबमोजिम क्यारी लामलाई पाँचौं प्रमुख प्रशासक निर्वाचित गरेको छ। चीनको राज्य परिषदअन्तर्गत हङ्गकङ्ग र मकाउ मामिला कार्यालयले हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रले पेश गरेको निर्वाचन नतिजाबारे सूचना पाएको छ। त्यसपछि केन्द्रीय सरकारले कानूनबमोजिम नियुक्त कार्य कार्यान्वयन गर्ने छ।

जानकारी तथा लेखहरु