फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लण्डनमा भएको जुलुस प्रदर्शनमा दश हजार भन्दा बढीको सहभागीता

(GMT+08:00) 2017-03-26 19:17:26

बेलायत तथा यूरोपेली संघका अन्य सदस्य मुलुकका नागरिकहरु जम्मा गरी दश हजार भन्दा बढी मानिसहरुले पच्चीस तारिख लण्डन सडकमा बेलायत यूरोपेली संघबाट हट्न विरोध गर्न जुलुस प्रदर्शन गरेका छन्।

जुलुस प्रदर्शन लण्डनको केन्द्रमा रहेको पार्कबाट तीन किलोमिटरसम्म पैदल हिड्दै यूरोपेली संघबाट हट्न रोक्का, सँगसँगै राम्रो भन्ने नाराहरु लगाएका छन्।

यसै महिनाको तेह्र तारिख बेलायती सँसदमा यूरोपेली संघबाट हट्ने विधेयक पारित भएकोबाट बेलायत सरकारले यूरोपेली संघबाट हट्नको लागि कानूनी प्रक्रियामा रहेको अन्तिम बाधालाई हटाइएको छ। बेलायत सरकारले उनान्तीस तारिखदेखि यूरोपेली संघबाट हट्ने प्रक्रियालाई औपचारिक रुपमा शुरु गर्न सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु