फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना साउदर्नद्वारा एक पेटी एक मार्ग वरिपरिका मुलुक जाने-आउने उडान थप

(GMT+08:00) 2017-03-26 19:18:55

चाइना साउदर्न नागरिक उड्डयन कम्पनीले छब्बीस तारिख चालू वर्षको ग्रीष्म तथा शरद ऋतु उड्डयन योजना सार्वजनिक गरेको छ। सो योजनानुसार, एक पेटी एक मार्ग वरिपरिका मुलुक जाने-आउने उडडयन हरेक हप्ता नब्बे वटा थपिएको छ।

सो समयतालिका मार्च छब्बीसदेखि अक्टोबर अठाइससम्म चल्छ। हालसम्म चाइना साउदर्नले एक पेटी एक मार्गमा संलग्न दक्षिण एशिया, दक्षिण प्रशान्त सागर, मध्य-पश्चिमी एशियालाई ढाकेर उड्डयन नेटवर्क स्थापित गरेको छ।

जानकारी तथा लेखहरु