फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघद्वारा 6 उद्धारकर्ताको दक्षिण सुडानमा भएको हत्याको कडा निन्दा

(GMT+08:00) 2017-03-27 16:55:08

दक्षिण सुडानका लागि संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला समन्वयक युजिन ओवुसुले मार्च 26 तारिख वक्तव्य प्रकाशित गर्दै 6 जना उद्धारकर्ताको मार्च 25 तारिख राजधानी जुबाबाट पूर्वमा अवस्थित पिबोर शहरमा हत्या गरिएकोमा कडा निन्दा गर्नुभएको छ।

उक्त वक्तव्यकाअनुसार, दक्षिण सुडानको मानव अधिकार अभूतपूर्व रूपमा उच्च स्तरमा पुगेको समयमा उद्धारकर्ताको गरिएको हत्यालार्इ स्वीकार गर्न सकेको छैन। उक्त घटना सन् 2013 डिसेम्बर महिनामा भएको भिडन्त पछिको सबैभन्दा धेरै उद्धारकर्ता हत्या गरिएको घटना बनेको छ।

जानकारी तथा लेखहरु