फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बङ्गलादेशको 47औं स्वतन्त्र दिवस

(GMT+08:00) 2017-03-27 18:55:32
 

मार्च छब्बीस तारिख बङ्गलादेशले आफ्नो 47औं स्वतन्त्र दिवस एवम् राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ।

बङ्गलादेशको दैनिक तारा अखबारले जनाएअनुसार, सोहि दिन बिहान बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनाले राष्ट्रिय दिवस मनाउने कार्यक्रममा भाग लिँदै राष्ट्रिय स्मारकमा पुष्प-गुच्छा अर्पण गरेका छन्।

यसका अतिरिक्त बङ्गलादेशका विभिन्न सामाजिक र राजनैतिक समूहले विविध कार्यक्रमबाट स्वतन्त्र दिवस मनाउनुका साथै सन्1971को मुक्ति युद्धमा शहीद भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु