फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्वारा न्यूजील्याण्डका प्रधानमन्त्रीसँगै फिसर एण्डपिक्यल कम्पनीको अवलोकन

(GMT+08:00) 2017-03-29 16:33:48
 

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले मार्च अठाईस तारिख विहान न्यूजील्याण्डका प्रधानमन्त्री बील र्इङ्गलिससंग फिसर एण्ड पिक्यल कम्पनीको अध्ययन केन्द्रको अवलोकन गर्नुभएको छ।

प्रधानमन्त्री ली र र्इङ्गलिसलार्इ चीन, न्यूजील्याण्ड र अस्ट्रेलिया आदि मुलुकबाट आएका कर्मचारीहरुले अध्ययन केन्द्रको अन्तर्राष्ट्रिय योजना, व्यवसायिक धारणा, बजारको परिस्थितिबारे जानकारी दिएका थिए।

प्रधानमन्त्री लीले सिर्जना विकासको पहिलो शक्ति भएको बताउँदै चीन र न्यूजील्याण्डले आदानप्रदान र सहयोग गरी विश्वमा सबैभन्दा राम्रो उत्पादन दिनसक्ने व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु