फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको "चाइना" सम्बन्धी बहुभाषीय मोबाइल एप्लिकेसन सञ्चालनमा

(GMT+08:00) 2017-03-30 18:54:56

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्वारानिर्मित चाइना न्यूज, चाइना रेडियो र चाइना टिभी यी तीनवटा बहुभाषाको मोबाइल एप्लिकेसनमार्च एकतीसतारिखदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ। ती तीनवटा मोबाइल एप्लिकेसनबहुभाषा र सारा पृथ्वी भन्ने विशेषता बमोजिम बहुभाषामा पढ्न, सुन्न र हेर्नसकिनेछ। तीनवटा मोबाइलएप्लिकेसनले सारा विश्वका नेट-प्रयोगकर्ताहरूका लागि प्रत्यक्ष, सटिक र आदान-प्रदान गर्नसकिने मिडिया सेवा उपलब्ध गर्नेछन्। "चाइना" सम्बन्धी श्रृंखलाबद्ध बहुभाषाको मोबाइल एप्लिकेसनसञ्चालनमा आउने भएबाट चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको समष्टिगत विकास नयाँ चरणमा प्रवेश भएको प्रतिक हो।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सन् 1941को डिसेम्बरमा स्थापना गरिएको थियो। हाल सिआरआईले हरेक दिन जम्मा 65किसिमका भाषाद्वारा सारा विश्वसमक्ष प्रसारण गर्दछ। जुन सारा विश्वमा सबैभन्दा बढी भाषामाप्रसारण गरिने अन्तर्राष्ट्रिय प्रसारण संस्था हो।

बितेका केही वर्षयता सिआरआईले बहूमिडियाको मिलनसारिता र पूर्ण मिडियाको विकास भन्ने कार्य-नीतिलाई पालन गर्दैआएको छ।

जानकारी तथा लेखहरु