फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा चीन र भारत बीचकोविवादास्पद क्षेत्रमा दलाईलाई कुनै पनि गतिबिधि चलाउन छूट नदिने

(GMT+08:00) 2017-03-31 19:48:40

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले चौधौं दलाई लामाले चीन र भारत बीचकोविवादास्पदक्षेत्रमा कुनै पनि गतिबिधि चलाउने कुराको चीनले कडा विरोध गर्ने तथा तिब्बत सम्बन्धी विषयमा रहेको आफ्नो वचन-बद्धताको अक्षरश: पालना गर्न भारतलाई पुन:एकपल्ट ताकिता गरेको छ।

चौधौं दलाईले अप्रिल महिनाको आरम्भमा भारतको आसाम प्रदेश र तथाकथित अरुणाञ्चल प्रदेश अर्थात् चीनको तिब्बतको दक्षिणी भागको भ्रमण गर्ने रिपोर्टबारे चर्चा गर्दै प्रवक्ता लुले एकतीस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त धारणा व्यक्त गर्नुभएको हो।

जानकारी तथा लेखहरु