फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथाको आधार शिविरमा विजुली पुग्ने

(GMT+08:00) 2017-04-03 15:23:44

       तिब्बती पर्वतारोहण व्यवस्थापन केन्द्रका जिम्मेवार सोनानले जानकारी दिनुभएअनुसार, यसै वर्षको पर्वतारोहण कार्यक्रम अप्रिल महिनाको सुरुवातदेखि आगामी जुन महिनाको अन्तसम्म चल्नेछ सो अवसरमा चौब्बीस जना चिनियाँ पर्वतारोहीले सगरमाथा आरोहण गर्ने र अरु लगभग तीन सय जना विदेशी पर्वतारोहीले विश्वको प्रथम शिखर सगरमाथा, विश्वको छैठौँ शिखर चोयु, विश्वको चौधौँ शिखर शिश्यापाङ्गमाको आरोहण गर्ने कार्यक्रम रहेको छ।

        थाहा भएअनुसार, पर्वतारोहीको सुरक्षाको लागि तिब्बती पर्वतारोहण समिति र पवित्र पहाड अन्वेषण कम्पनीले सयभन्दा कार्यकारी पठाएर पर्वतारवहीलाई सेवा गर्नेछन्। यसबाहेक यस वर्षको पर्वतारोहण सिजन सगरमाथाको आधार शिविरमा विजुली पुग्ने छ जसबाट पर्वतारोहीलाई धेरै सुविधा पुर्‍याइनेछ।

जानकारी तथा लेखहरु